Bagmati Samachar Logo

प्रधानमन्त्रीको सम्बोधन : सातबुँदे सहमति वाचनदेखि संविधान संशोधनको विषयसम्म (पूर्णपाठ)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाबाट विश्वासको मत मागेका छन् । त्यस क्रममा उनले समयअनुसार संविधान संशोधन गर्ने विषयलाई सरकारले प्राथमिकतामा राखिने बताए ।

सम्बोधनका क्रममा ओलीले १७ असारमा नेपाली कांग्रेस र नेकपा एमालेबीच भएको सातबुँदे सहमति पनि वाचन गरे ।