Bagmati Samachar Logo

प्रधानमन्त्री बिरामी, अत्यावश्यक कार्यक्रम बाहेक सबै रद्ध

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली बिरामी भएका छन् । प्रधानमन्त्री बिरामी भएसँगै अत्यावश्यक कार्यक्रम बाहेक अन्य कार्यक्रम सबै रद्ध भएका छन् । प्रधानमन्त्री ओली अहिले निवास बालुवाटारमा आराम गरिरहेका छन् ।