आज सार्वजनिक विदा
काठमाडौं । सरकारले आज सार्वजनिक विदा दिने निर्णय गरेको छ । पूर्वसभामुख दमनाथ ढुंगानको निधनमा शोक मनाउन सरकारले बिदा दिएको हो । कलेजो रोगबाट पीडित ढुंगानाको हिजो फ्रन्टलाइन अस्पतालमा निधन भएको हो । ढुंगानाको आज अन्त्यष्टी गरिदै छ । प्रजातन्त्र पुनरबहाली पहिलो संसद २०४८ को सभामुख बनेका भएका थिए ।
प्रतिक्रिया दिनुहोस्: