रबिको काठमाडौं बयान सुरु
काठमाडौं । रास्वपाका सभापति रबि लामिछानेको बयान सरकारी वकिलको कार्यालयले सुरु गरेको छ । हिजो पाृेखराबाट काठाडमौं ल्याइएका लामिछानेको शुक्रबार विहानैदेखि बयान सुरु भएको हो । काठमाडौँको स्वर्णलक्ष्मी सहकारी ठगीमा पनि लामिछानेको संलग्नतामा उनलाई काठमाडौैं ल्यायर अनुसन्धान सुरु गरिएको हो ।
सहकारीको रकम गोरखा मिडिया मार्फत दुरुपयोग गरेको आरोपमा लामिछानेलाई कास्की प्रहरीले नियन्त्रणमा लिएको हो । उनलाई यसअघि बुटवलमा पनि लगेर अनुसन्धान गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्: