काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आज ४० मेगावाट बिजुली बंगलादेश निर्यात गर्ने भएको छ । विद्युत् व्यापारको नेपाली इतिहासमा भारतपछि अर्को देश बिजुली पुग्न लागेको यो पहिलोपटक हो । नेपाल,
काठमाडौँ । सरकारले समस्याग्रस्त सहकारीको बचत फिर्ता अभियान सुरु गर्ने घोषणा गरेको छ । जस अनुसार त्यस्ता सहकारीका बचतकर्ताले जम्मा गरेको रकममध्येबाट एक लाख रुपैयाँसम्म फिर्ता पाउने भएका हुन् ।
काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ जम्मा गरेको छ । सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री विश्वप्रकाश शर्मासहितका नेताहरूको उपस्थितिमा आइतबार प्रधानमन्त्री
काठमाडौँ । शुक्रबार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा तीन करोडभन्दा बढी रकम जम्मा भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेटेर विभिन्न सरकारी र निजी
काठमाडौँ । नेपालको विद्युत बङ्गलादेशमा बेच्नेसम्बन्धमा नेपाल, बङ्गलादेश र भारतबिच बहुप्रतिक्षित ऐतिहासिक त्रिपक्षीय सम्झौतापत्रमा हस्ताक्षर भएको छ । बिहीबार काठमाडौँमा आयोजित एक समारोहमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घसिङ,
काठमाडौं । सहकारी ठगी अभियोग लागेका ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली कारागार चलान भएका छन्। मेयर नेकपा एमालेबाट विजयी भएका हुन् । उनले बागलुङमा मात्र सहकारीको डेढ अर्ब बचत अपचलन
काठमाडौं । सोमबार नेपाल स्टक एक्सचेञ्च नेप्से दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक १ दशमलब ८० प्रतिशत अर्थात ४४ दशमलब ४५ अंकले बढेर २ हजार ५०८ दशमलब ८६
काठमाडौं । रास्वपा सभापति तथा गोरखा मिडिया प्रालिका पूर्वप्रबन्ध निर्देशक रवि लामिछानेले विभिन्न सहकारीबाट सो प्रालिमा आएको रकम अपचलन भएको विषयमा आफूले जिम्मेवारी लिने बताएका छन् । मंगलबार सामाजिक सञ्जालमा
काठमाडौं । सहकारी ठगी प्रकरणमा सहकारीका सञ्चालकले बचतकर्ताको रकम फिर्ता गरे मुद्दा नचल्ने भएको छ । महान्याधिवक्ता रमेश बडालले यस्तो निर्णय लिएका हुन् । मंगलबार पत्रकार सम्मेलन गरी बडालले चेक
काठमाडौं। विशेष अदालतले मेलम्ची खानेपानी आयोजनाका तत्कालीन अध्यक्ष गजेन्द्र कुमार ठाकुरलाई ८ वर्ष कैद सजाय तोकेको छ । मेलम्ची भ्रष्टाचारको आरोपमा दुई साताअघि पाँच जनालाई दोषी ठहर गरेको विशेष अदालतले