Bagmati Samachar Logo
पर्यटन विकासमा प्रदेश नंबर ३ सबै भन्दा अगाडि हुने

नेपालको पर्यटन विकासमा प्रदेश नंबर ३ ले अग्रणी भूमिका निर्वाह गर्ने पर्यटन विकास आयोजना प्रदेश नंबर ३ का प्रमुख राजु क्षेत्रीले बताएका छन् । अन्नपूर्ण मिडिया नेटवर्कले आज न्युज क्लब

सहकारीका सदस्यलाई उत्पादनमा लगाउनुसः मन्त्री अर्याल

२० चैत । काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सहकारीमा आवद्ध जनशक्तिलाई सीपमूलक तालिम दिएर उत्पादनमा लगाउनु पर्ने बताइन । ६२ औं राष्ट्रिय सहकारी दिवसको

आजबाट लगानी सम्मेलन सुरु, ४० देशका ६ सय प्रतिनिधि सहभागी

१५ चैत । काठमाडौ । आजबाट बहुप्रतिक्षित लगानी सम्मेलन सुरु हुँदैछ । प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउने लक्ष्यका साथ लगानी सम्मेलन आयोजना गर्न लागेको हो। काठमाडौंमा दुई दिनसम्म चल्ने सम्मेलनको प्रधानमन्त्री

अगामी बजेटमा कर्णाली प्रदेशलाई उच्च प्राथमिकता दिइन्छः प्रधानमन्त्री ओली

१२ चैत । काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सबै प्रदेशको सन्तुलित विकास हुनेगरी आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट ल्याउने प्रतिबद्धता जनाएका छन् । प्रधानमन्त्री ओलीले आगामी

जापानले सीपयुक्त र उच्च सीपयुक्त नेपाली कामदार लाने, उच्च सीपयुक्त कामदारले परिवार पनि जापान लान पाउने

११ चैत । काठमाण्डौं । जापानले नेपालबाट दुई वर्गमा विभाजन गरेर कामदार लाने भएको छ । आउँदो अप्रिल १ तारिखबाट कामदार लाने प्रक्रिया थाल्ने गरी नेपाल र जापानबीच आज सहकार्यको

यसरी भर्नुपर्छ बेरोजगारको फारम

बेरोजगार हुनुहुन्छ र रोजगारीको लागि अझै निवेदन दिनुभएको छैन भने आफ्नो वडा कार्यालयमा सम्पर्क गर्नुहोस् । सरकारले यही चैत महिनाभित्र रोजगारीको लागि निवेदन दिन आह्वान गरिसकेको छ र विभिन्न वडा

जापानले सीपयुक्त र उच्च सीपयुक्त नेपाली कामदार लाने

जापानले नेपालबाट दुई वर्गमा विभाजन गरेर कामदार लाने भएको छ । आउँदो अप्रिल १ तारिखबाट कामदार लाने प्रक्रिया थाल्ने गरी नेपाल र जापानबीच आज सहकार्यको समझदारीमा हस्ताक्षर भएपछि दुई वर्गमा

लगानी सम्मेलनको तयारीमा जुट्न प्रधानमन्त्री ओलीको निर्देशन

८ चैत । काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चैत १५ र १६ गते हुने लगानी सम्मेलनको तयारी जुट्न सरोकारवालालाई आग्रह गरेका छन् । आज बसेको उद्योग वाणिज्य प्रवद्र्धन परिषदको

प्रधानमन्त्रीले दिए १० हजार कित्ता सेयरका लागि आवेदन

७ चैत । काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिशूली–३ (बी) जलविद्युत् आयोजनाको १० हजार कित्ता सेयर किन्नका लागि आवेदन दिएका छन् । ‘नेपालको पानी, जनताको लगानी, हरेक नेपाली विद्युतको

बर्डफ्लु प्रभावित क्षेत्रमा धमाधम कुखुरा मारिँदै

२ चैत । हेटौंडा । मकवानपुर जिल्लामा बर्डफ्लु भेटिएको क्षेत्रमा कुखुरा नष्ट गर्ने काम सुरु गरिएको छ । हेटौंडा उपमहानगरपालिका–७ स्थित कमाने क्षेत्रमा बर्डफ्लु भेटिएका कुखुराहरु शनिबार दिउँसोबाट नष्ट गर्न