काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी बहुमत निकट अखिल क्रान्तिकारीले शिक्षामन्त्रीलाई ३८ बुँदे मागपत्र बुझाएको छ । मंगलबार क्रान्तिकारीले नेपालको शिक्षा क्षेत्रको सुधार आह्वानसहित शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईलाई मागपत्र
काठमाडौं । काठमाडौँ विश्वविद्यालयको उपकुलपतिमा डा. अच्युत वाग्ले नियुक्त भएका छन्। प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले वाग्लेलाई नियुक्त गरेका हुन्। प्रधानमन्त्री कार्यालयबाट सोमबार वाग्लेले नियुक्तिपत्र प्राप्त गरेका छन्
काठमाडौं । काठमाडौं महानगरपालिकाले नयाँ शैक्षिक सत्र शुरू नहुँदै विद्यार्थी भर्ना नगर्न विद्यालयहरूलाई सचेत गराएको छ । महानगरका निमित्त शिक्षा अधिकारी केशव ज्ञवालीले सोमबार महानगरभित्रका सबै विद्यालयलाई पत्राचार गर्दै शैक्षिक
काठमाडौँ । एभीन्यू एजुकेशन कन्सल्टेन्सीले ‘विश्वव्यापी शैक्षिक परिप्रेक्ष्यमा नेपालको शिक्षा प्रणालीः स्थिति र सम्भावना’ विषयमा भिडियो निबन्ध प्रतियोगिताको घोषणा गरेको छ। सरस्वती पूजाको पावन अवसर पारेर एभीन्यू एजुकेशनले नेपाली विद्यार्थीहरुका
हेटौंडा। बागमती प्रदेशका २ लाख ९८ हजारभन्दा बढी किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको ह्युमन पापिलोमा भाइरस (एचपीभी) खोप लगाइने भएको छ । प्रदेशका १० वर्षदेखि १४ वर्ष उमेर समूहका २ लाख
नुवाकोट । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) नुवाकोटको अध्यक्षमा पुरुषोत्तम अधिकारी निर्वाचित भएका छन् ।अधिकारी नुवाकोट ग्लोरि स्कुलका संचालक हुन् शनिवार विदुरमा भएको प्याब्सन नुवाकोटको ९ औ अधिवेशनले
हेटौँंडा । ६५ वर्षको इतिहास बोकेको मकवानपुर जिल्लाको एकमात्र सरकारी अस्पताललाई मास्ने खोजीएको भन्दै सरोकारवालाहरुले अभियान सुरु गरेका छन् । हेटौंडामा रहेको मदन भण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठान भन्दा धेरै पुरानो
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सबै नेपाली शान्तिपूर्ण, सम्मानित, समद्ध र सुखीरुपमा बाँच्न पाउने अवस्था सृजनाका लागि प्राप्त गरेको ज्ञानको प्रयोग गर्न दीक्षित विद्यार्थीलाई आग्रह गरेका छन् । त्रिभुवन
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले रोजगारी खोज्ने नभई रोजगारी सिर्जना गर्ने आत्मनिर्भरतामा आधारित शिक्षा दिने ढङ्गले सरकार अघि बढ्ने बताएका छन् । धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालयको ३०औँ दीक्षान्त समारोहलाई सम्बोधन
काठमाडौंः स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सेवासम्बन्धी गुनासो सम्बोधन गर्न हेल्लो हेल्थ सेवा शुरु गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले आम नागरिकको स्वास्थ्य सेवासम्बन्धी गुनासो सम्बोधन गर्न