Bagmati Samachar Logo
शिक्षामन्त्रीको पहिलो निर्णय : त्रिविलगायतका विश्वविद्यालयको कुलपति प्रधानमन्त्री रहने कानुन संशोधन गर्ने

काठमाडौं । नवनियुक्त शिक्षामन्त्री सुमना श्रेष्ठले त्रिभुवन विश्वविद्यालयलगायत ११ वटा विश्वविद्यालयको कुलपति प्रधानमन्त्री रहने कानुन संशोधन गर्ने निर्णय गरेकी छिन् । उनले यी विश्वविद्यालयसम्बन्धी ऐन संशोधन प्रक्रिया अगाडि बढाउने निर्णय

त्रिविको भीसीका लागि तीन जनाको नाम सिफारिस

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको २०औँ उपकुलपतिका लागि तीन जनाको नाम सिफारिस भएको छ । समितिले आइतबार सर्ट लिस्टमा परेका १४ जनाको अन्तर्वार्ता लिएपछि चित्रबहादुर बुढाथोकी, टंकनाथ धमला र केशरजंग बराललाई

नेपालमा पहिलो पटक ओमिक्रोनको नयाँ सब भेरियन्ट जेएन. १ को सङ्क्रमण पुष्टि

काठमाडौँ । ओमिक्रोनको नयाँ सब भेरियन्ट जेएन. १ (जेएन वान) नेपालमा पनि पहिलो पटक पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार जिनोम सिक्वेन्सिङ प्रविधिबाट जेएन। १ को सङ्क्रमण

२६ वर्षकी शिक्षिका १४ वर्षको आफ्नै विद्यार्थीसँग भागीन

काठमाडौं । भारतको एक विद्यालयकी शिक्षिका १४ वर्षको आफ्नै विद्यार्थीसँग भागेकी छिन् । शिक्षिका आफैले पढाएको विद्यार्थीसँग भागेपछि विद्यार्थीका बुबाले प्रहरीमा उजुरी गरेका छन् । कक्षा ८ मा पढ्दै गरेको

भूकम्प प्रभावित क्षेत्रको पुनर्निर्माणमा अखिल क्रान्तिकारीले १० लाख सहयोग गर्ने

काठमाडौँ । जाजरकोट केन्द्र बिन्दु भएर शुक्रबार गएको भूकम्प प्रभावितलाई राहत र पुनर्निर्माणमा अखिल क्रान्तिकारीले १० लाख दिने भएको छ । मंगलबार काठमाडौमा बसेको संगठनको कार्यालयको बैठकले आफ्नै संगठनका सदस्यहरुसँग

नवनियुक्त जनस्वास्थ्यकर्मीलाई हेटाैंडामा स्वागत

हेटौंडा । नेपाल जनस्वास्वास्थ्य संघ बागमती प्रदेश समितिले नवनियुक्त जनस्वास्थ्यकर्मीलाई स्वागत गरेको छ । बागमती प्रदेश स्वास्थ्य मन्त्रालय अन्तर्गत नवनियुक्त जनस्वास्थ्य अधिकृतहरुका साथै मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नियुक्त भएका

आन्दोलनरत चिकित्सक र सरकारबीच ६ बुँदे सहमति, आन्दोलन फिर्ता

काठमाडौं । नेपाल सरकार र आन्दोलनरत चिकित्सकबीच ६ बँदे सहमति भएको छ। गृह मन्त्रालयमा शनिबार साँझ भएको वार्ताबाट सहमति जुटेको हो। स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ (पहिलो

सरकार र आन्दोलनरत शिक्षकबीच ६ बुँदे सहमति भयो (सहमति पत्रसहित)

काठमाडौं । आन्दोलनरत शिक्षक महासंघ र सरकारबीच ६ बुँदे सहमति भएको छ । शुक्रबार गृह मन्त्रालयमा भएको सरकार र शिक्षकका प्रतिनिधिबीच संसदमा दर्ता विद्यालय शिक्षा विधेयक संशोधन गर्ने समझदारी भएको

शिक्षकहरूले अघि सारेको माग सम्बोधन गर्न संविधानै संशोधन गर्नुपर्छ

काठमाडौँ । देशभरीका शिक्षकहरूले पेशागत हितका मागहरू अघि सारेर राजधानीमा आन्दोलन गरिरहेका छन् । संसद्मा दर्ता भएको विद्यालय शिक्षा विधेयकको विरोध गर्न उनीहरू काठमाडौं केन्द्रीत आन्दोलन गरिरहेका छन् । उनीहरूले

नेपालमा १०३ प्रकारका एन्टिबायोटिक प्रयोग नगर्न औषधि व्यवस्था विभागको निर्देशन

काठमाडौं । औषधि व्यवस्था विभागले नेपालमा १०३ प्रकारका औषधि उत्पादन तथा बिक्री वितरणमा रोक लगाएको छ । आइतबार विभागले विश्व स्वास्थ्य संगठनद्वारा सिफारिस नगरिएका १०३ प्रकारका एन्टिबायोटिक औषधि र तिनका