Bagmati Samachar Logo
चन्द्रमामा पुग्ने चौथो मुलुक बन्यो भारत , रच्यो इतिहास

काठमाडौ । भारतले बुधबार साँझ पठाएको चन्द्रयान ३ को रोभर चन्द्रमाको दक्षिणी ध्रुवमा सफल अवतरण भएको छ । भारत चन्द्रमामा यान पुर्‍याउने चौथो मुलुक बनेको छ। । नेपाली समयअनुसार साँझ

प्रधानमन्त्री प्रचण्ड इटालीको रोममा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ इटालीको रोम पुगेका छन् । संयुक्त राष्ट्र सङ्घीय खाद्य तथा कृषि सङ्गठनको मुख्यालय इटालीको रोममा आयोजना गरिएको ‘युनाइटेड नेशन्स फुड सिस्टमस्–२०२३ स्टकिङ मोमेन्ट’मा भाग

गौतमबुद्ध विमानस्थलका लागि भारतले दियो उपकरणमा आधारित अवतरण प्रणालीको अनुमति

काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्डले भैरहवास्थित गौतमबुद्ध विमानस्थलका लागि आईएलएस अवतरणको सुविधा समेत खुल्ला गर्ने गरी नेपाल भारतबीच समझदारी भएको जानकारी दिए । बिहीबार प्रधानमन्त्री मोदीको कार्यालय हैदराबाद

संयुक्त पत्रकार सम्मेलनमा मोदी : क्रस बोर्डर पेमेन्टदेखि ऊर्जा आयातसम्मको चर्चा (पूर्णपाठ)

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त पत्रकार सम्मेलनमा भारत र नेपालबीचको ‘सुपर हिट’ बनाउने प्रतिवद्धता जनाएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणको दोस्रो दिन भएको भेटवार्ता

९ वर्षमा नेपाल–भारत सम्बन्ध हिट भयो, अब सुपरहिट बनाउने निर्णय गरेका छौँ : भारतीय प्रधानमन्त्री मोदी

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०१४ मा आफू पहिलोपटक भारतको प्रधानमन्त्री भएदेखि नेपाल–भारतको द्विपक्षीय सम्बन्धमा हिट भएको बताएका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा दिल्लीस्थित हैदरावाद

स्वीच थिचेर प्रधानमन्त्री प्रचण्ड र मोदीले उद्घाटन गरे नेपालगञ्ज सुक्खा बन्दरगाह

काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय समकक्षी नरेन्द्र मोदीले नेपालगञ्ज सुक्खा बन्दरगाहको उद्घाटन गरेका छन् । बिहीबार हैदराबाद हाउसमा भएको भेटवार्तापछि आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री

हैदरावाद हाउसमा प्रधानमन्त्री प्रचण्ड र मोदीबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उनका भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । नयाँदिल्लीको हैदरावाद हाउसमा दुई देशका प्रधानमन्त्रीबीच अहिले भेटवार्ता चलिरहेको छ । द्विपक्षीय वार्तापछि दुवै

अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई यौन दुर्व्यवहारमा दोषी ठहर

काठमाडौं । न्युयोर्कको एक अदालतले अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई यौन दुर्व्यवहारमा दोषी ठहर गरेको छ। अदालतले ट्रम्पलाई दोषी ठहर गर्दै पीडितलाई ५० लाख अमेरिकी डलर क्षतिपूर्ति दिन भनेको छ।

बेलायतका राजा चार्ल्स तृतीयले लगाए राजमुकुट (तस्बिरहरू)

एजेन्सी काठमाडौं । बेलायतका राजा चार्ल्स तृतीय र रानी क्यामिलियाले राज्याभिषेकमा राजमुकुट पहिरिएका छन्। शनिबार वेष्टमिनिस्टर एबीमा आयोजित राज्याभिषेक कार्यक्रममा उनीहरूलाई राजमुकुट लगाइदिइएको हो। उक्त कार्यक्रममा राजा चार्ल्सले उनका हजुरबुवाको

कोभिड–१९ संकटकाल अन्त्य भएको विश्व स्वास्थ्य संगठनको घोषणा

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोभिड–१९ को संकटकाल अन्त्य भएको घोषणा गरेको छ । कोभिड–१९ महामारी अब अन्तर्राष्ट्रिय सरोकारको सार्वजनिक स्वास्थ्य आपतकालीन अवस्था (पीएचईआईसी) नरहेको घोषणा गरेको छ