Bagmati Samachar Logo
अस्ट्रेलियामा १६ वर्षमुनिका लागि सामाजिक सञ्जाल प्रतिबन्ध

काठमाडौं । अस्ट्रेलियाको संसदले १६ वर्ष मुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने विधेयकलाई अनुमोदन गरेको छ । विधेयक पारित भएपछि भविष्यमा अष्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाइनेछ ।

रबिको काठमाडौं बयान सुरु

काठमाडौं । रास्वपाका सभापति रबि लामिछानेको बयान सरकारी वकिलको कार्यालयले सुरु गरेको छ । हिजो पाृेखराबाट काठाडमौं ल्याइएका लामिछानेको शुक्रबार विहानैदेखि बयान सुरु भएको हो । काठमाडौँको स्वर्णलक्ष्मी सहकारी ठगीमा

गगनले कीर्तिपुरमा भने, प्रचण्डले प्रधानमन्त्रीको अफर गरिरहेका छन्

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाली कांग्रेसलाई प्रधानमन्त्रीको अफर आइरहेको बताएका छन् । चुनाबी सभालाई कीर्तिपुरमा सम्बोधन गर्दै थापाले माओवादीले यस्तो अफर पठाएको बताए । उनले नेकपा माओवादी

पोखराबाट काठमाडौं ल्याइयो रबिलाई

काठमाडौं । सहकारी प्रकरणमा मुछिएर पक्राउ परेका रास्वपाका सभापति रवि लामिछानेलाई काठमाडौं ल्याइएको छ । उनलाई केहीबेर अघि पोखराबाट काठमाडौं ल्याइएको हो । भोलिदेखि काठमाडौंबाट उनको बयान सुरु हुने छ

उपचुनाबको मौन अवधि आज रातिदेखि

काठमाडौं । यही मंसिर १६ गते हुने स्थानीय तहको चुनाबको मौन अवधि आजदेखि सुरु हुँदै छ । आज राति १२ बजेदेखि मौन अवधि मानिने छ । चुनाबको ४८ घण्टाअघि मौन

प्रियंका गान्धीले लोकसभा सदस्यको सपथ लिइन्

काठमाडौं । प्रियंका गान्धी वाड्राले वायनाड सांसदको रूपमा सपथ लिएकी छिन् । सदनमा करिब ११ बजेतिर पुगेकी प्रियङ्का गान्धीले हातमा संविधानको रातो पुस्तिका लिएर शपथ लिइन्। उनले केरलाको वायनाडबाट हालैको

मन्त्रिपरिषद बैठक बस्दै, प्रधानमन्त्रीको चीन भ्रमणबारे छलफल हुने

काठमाडौं । मन्त्रीपरिषदको बैठक बस्दै छ । प्रधानमन्त्रीको चीन भ्रमणबारे छलफल गर्न प्रधानमन्त्रीले बैठक डाकेका हुन् । प्रधानमन्त्री केपी शर्मा ओली यही मंसिर १७ गते छिमेकी चीन भ्रमण गर्दै छन्

सट्टेबाजी खेलाएको आरोपमा एक जना पक्राउ, भेटियो ५५ करोड बराबरको कारोबार

काठमाडौं । सट्टेबाजी खेलाएको आरोपमा प्रहरीले एक जनालाई ललितपुरबाट पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले एक जनालाई पक्राउ गरेको एसपी काजीकुमार आचार्यले जानकारी दिए। पक्राउ परेका व्यक्ति

विद्युत् महसुल नतिर्ने उद्योगको सेयर रोक्का गर्न विद्युत् प्राधिकरणको पत्राचार

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले विद्युत् महसुल नतिर्ने उद्योगको सेयर रोक्का गर्न कम्पनी रजिस्ट्रारको कार्यालयलाई पत्राचार गरेको छ । बुधबार प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले डेडिकेटेड र ट्रंक लाइन प्रयोग

दुर्गा प्रसाईंको रिट खारेज गर्ने सर्वोच्च अदालतको फैसला

काठमाडौँ । सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईको रिट खारेज गर्ने फैसला सुनाएको छ। सर्वोच्चले रिट खारेजीसँगै निर्देशनात्मक आदेश पनि जारी गरेको छ। न्यायाधीशद्धय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको