Bagmati Samachar Logo
हामीले सरकार बनाउने र ढाल्ने खेलमा बढी समय दियौँ, अब वर्गतिर फर्किन्छौँ : प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शान्ति प्रक्रियापछि आफूहरू काठमाडौँमा सरकार बनाउने र ढाल्ने खेलमा लागेको स्वीकार गरेका छन् । अनेमसंघ (क्रान्तिकारी) लुम्बिनी प्रदेशको सम्मेलनलाई बुधबार सम्बोधन

प्रचण्डले भने– एक लाख मण्डले आए एक करोड जनता उतारेर सडकबाटै जवाफ दिन्छौँ

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मण्डलेहरूलाई आवश्यक परे सडकबाटै जवाफ दिने बताएका छन् । शुक्रबार काठमाडौंको भृकुटीमण्डपमा समाजवादी मोर्चाले आयोजना गरेको सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले

कुलमानको पक्षमा अखिल क्रान्तिकारीले काठमाडौँमा निकाल्यो राँके जुलुस

काठमाण्डौँ । कुलमानलाई सरकारले पदबाट हटाएपछि देशभर आन्दोलन चर्किएको छ। खासगरी प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले देशका विभिन्न स्थानमा कुलमानको पक्षमा नाराबाजीसहित पुनर्वहालीको माग गर्दै आन्दोलन गरिरहेका छन् । काठमाडौँको

२०८४ सम्म म प्रधानमन्त्री बन्ने रेसमा छैन : प्रचण्ड

पर्सा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू हाल प्रधानमन्त्रीको दौडमा नरहेको स्पष्ट पारेका छन् । नेकपा माओवादी केन्द्रद्वारा सञ्चालित तराई–मधेस जागरण अभियानमा सहभागी हुन वीरगञ्ज आएका

सुशासन, सम्बृद्धिको बहस गर्नुपर्नेमा फ्यॅाकिएको राजतन्त्रको औचित्यहीन बहसमा अलमल्लिनु हुदैन : इन्चार्ज विजय गौतम

हेटौंडा । नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य एवं मकवानपुर जिल्ला ईन्चार्ज विजय गौतमले मुलुकमा सुशासन, सम्बृद्धिको महाबहस हुनुपर्ने बेलामा केहीथान राजाबादीहरुको रहरमा औचित्य सिद्धिएको राजतन्त्रको जबरजस्त बहस गर्न खोजिएको बताउॅदै

स्ववियु चुनावले उत्साहित अखिल क्रान्तिकारी

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बिहीबार त्रिभुवन विश्वविद्यालयअन्तर्गतका क्याम्पसहरूमा भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनावले आफूहरूको पक्षमा लहर देखाएको टिप्पणी गरेका छन् । उनले भनेका छन्,

पीके क्याम्पसमा नेविसंघलाई पराजित गर्दै बागी उठेकी ऐर प्यानलैसहित निर्वाचित

काठमाडौं । पद्मकन्या क्याम्पस (पीके) को स्वतन्त्र विद्यार्थी युनियनको अध्यक्षमा नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघलाई पराजित गर्दै स्वतन्त्र उम्मेदवार भूपेश्वरी ऐर निर्वाचित भएकी छन् । नेविसंघले पीकेमा पूर्णिमा

संसदमा प्रधानमन्त्रीले प्रचण्डसँग सम्पर्क भएन भने, प्रचण्ड सचिवालय भन्छ उहाँले पठाएका अग्नी खरेलसँग छलफल भएको छ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दलका नेता तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डुसँग पटकपटक सम्पर्कको प्रयास गर्दा पनि नभएको गुनासो गरेका छन्। बिहीबार प्रतिनिधिसभा बैठकमा सांसदसँगको

स्ववियु चुनावको परिणामले उत्साहित प्रचण्डले भने– माओवादी एक्लैले चुनाव जित्ने आधार बलियो बन्यो

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीले एक्लै चुनाव जित्ने आधार बलियो बन्दै गएको बताएका छन् । बिहीबार जनतासँग माओवादी, तराई मधेश जागरण अभियानअन्तर्गत बारामा आयोजित

आजपाको निष्कर्ष : प्रधानमन्त्री ओलीले राजीनामा गरी अन्तरिम सरकार गठन गर्नुपर्छ

काठमाडाैं । आम जनता पार्टी ९आजपा०ले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा सहित अन्तरिम सरकार गठनको माग गरेको छ । आजपाले ओली नेतृत्वको सरकार र वर्तमान संविधान पूर्णरुपमा असफल भएको निष्कर्ष